शब्दभण्डार १. उस्तै अर्थ दिने शब्दबिच जोडा मिलाउनुहोस् : उषा – झिसमिसे उज्यालोसपना – रमाइलो भविष्यको आशा वा कल्पनायौवन – युवा अवस्थाकलिलो – कलकलाउँदोसङ्ग्राम –
Aama ko Sapana Exercise : Question Answers and Grammar
शब्दभण्डार १. उस्तै अर्थ दिने शब्दबिच जोडा मिलाउनुहोस् : उषा – झिसमिसे उज्यालोसपना – रमाइलो भविष्यको आशा वा कल्पनायौवन – युवा अवस्थाकलिलो – कलकलाउँदोसङ्ग्राम –
शब्दभण्डार १. शब्द र अर्थको जोडा मिलाउनुहोस् : सुदूर – धेरै टाढाकोस्नेह – माया, प्रेमसँगाल्नु – कुनै कुरा जोगाएर राख्नुअद्वितीय – अतुलनीयसहारा मरुभूमि – संसारको
शब्दभण्डार १. दिइएका शब्द र अर्थबिच जोडा मिलाउनुहोस् : संयत – मर्यादा वा सीमाभित्र रहेकोधूमिल – स्पष्ट नदेखिनेकर्कोटक – पुराणप्रसिद्ध आठ नागमध्ये एककन्दमूल –
शब्दभण्डार १. दिइएका शब्द र अर्थबिच जोडा मिलाउनुहोस् : सोद्देश्य : निश्चित उद्देश्यका साथसमन्वय : एकभन्दा बढी कुराको मेलउदात्त : महान्उपादेयता : उपयोगितास्वावलम्बी : आत्मनिर्भरस्वायत्तता
शब्दभण्डार १. दिइएका शब्द र अर्थबिच जोडा मिलाउनुहोस् : निष्कर्षोन्मुख : निष्कर्षमा पुग्न खोजेकोअर्गानिक : जैविकसौन्दर्य : सुन्दर हुनुको भावलैंगिक : लिङ्गसम्बन्धीविभेद : भेदभावकुपरम्परा : नराम्रो
शब्दभण्डार १. दिइएका शब्द र अर्थबिच जोडा मिलाउनुहोस् : सर्वस्व : सारा सम्पत्तिअप्रत्याशित : आकस्मिकग्लानी : पछुतोनैराश्य : निराशासङ्कीर्ण :
शब्दभण्डार १. शब्दकोशको सहायता लिई दिइएका शब्द र अर्थबिच जोडा मिलाउनुहोस् : तिरिन : घाँस, पराल आदिको थोरै अंश डोरेटो : एक
शब्दभण्डार १. दिइएका शब्द र अर्थबिच जोडा मिलाउनुहोस् : विभीषिका : भयमानसपटल : मानसिक तहआनुवंशिक : पुर्ख्यौलीजिज्ञासा : जान्ने इच्छाअवधारणात्मक
शब्दभण्डार १. शब्द र अर्थका बिचमा जोडा मिलाउनुहोस् : रुजु – कुनै कुरा ठिक छ कि छैन भनी जाँच्ने कामकविराज – आयुर्वेदिक
शब्दभण्डार १. शब्द र अर्थको जोडा मिलाउनुहोस् । प्रबन्ध – बन्दोबस्त, चाँजोपाँजोअवगत – जानेको वा बुझेकोदीर्घकालीन – लामो समयसङ्कलित – बटुलिएकोवितरण – बाँडफाँडसहकार्य – दुई वा